Logo

भीष्म किन लामो समय बाँचे



भीष्म वा भीष्म पितामह महाभारतको सबैभन्दा महत्वपुर्ण पात्र मध्ये एक हुन् । भीष्म महाराजा शान्तुन र देव नदी गंगाका आठौ सन्तान हुन् । उनको खास नाम देवद्रत थियो ।

उनले पिता शान्तुनको सत्यवतीसँग विवाह गर्न आजीवन ब्रहचर्याको पालना गरेर भीष्म प्रतिज्ञा गरेका थिए । बाबुको लागि पितृभक्त देखेर बाबुले उनलाई इच्छा मृत्युको वरदान दिएका थिए । महाभारत एक महागाथा हो । उनले आफुले गरेको भीष्म प्रतिज्ञाको लागि राजा बन्नु पर्ने भएपनि आजीवन हस्तिनापुरको सिंहासनको संरक्षकको भुमिका निभाए । उनी आजीवन ब्रहचारी बसे । यही प्रतिज्ञा पालन गरेर महाभारत युद्धमा कौरवको पक्षमा युद्धमा भाग लिएका थिए ।

उनी कौरवको पहिलो प्रधान सेनापति भएका थिए । १० दिनसम्म कौरवको पक्षमा सेनापति भएर लडे । कुल बुहारी द्रोपदीको चिरहरण हुँदा नबोलेका भीष्म अर्जुनले हानेको बाडको तीरले मृत्यु शैयामा धेरै दिन बसे र महाभारतको युद्ध समाप्त पश्चात मात्र गंगाको किनारमा इच्छा मृत्यु लिए । लामो समय बाच्नुमा भीष्मलाई पुर्वजन्मको पाप पनि भनिएको छ । पुर्वजन्ममा उनको नाम वसु थियो । महर्षि वशिष्ठले भीष्मलाई लामो समय संसारमा बस्नुपर्ने र धेरै दुःख भोग्नुपर्ने श्राप दिएका थिए । धार्मिक ग्रन्थअनुसार



प्रतिक्रिया दिनुहोस्