काठमाडौं, १० असार । नेपालमा आज पनि ठुलो संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज कुल संक्रमित संख्या साँढे १० हजार नाघेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराउँदैछ ।
यसअघि हिजो संक्रमित संख्या १० हजार ९९ पुगेको थियो । जसमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।




प्रतिक्रिया