Logo

बेलायतमा कोरोना भाइरसविरुद्धको खोपको मानव परीक्षण



एजेन्सी, ११ असार । बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानव परीक्षण शुरु भएको छ । यसअघि जनावरमा गरिएको परीक्षण सुरक्षित र रोग प्रतिरोधात्मक क्षमतामा प्रभावकारी देखिएपछि मानव परीक्षण शुरु भएको हो ।

इम्पेरियल कलेज लण्डनले झण्डै तीन सयभन्दा बढीलाई मानिसलाई परीक्षण शुरु गरेको हो । विश्वमा एक सय २० भन्दा बढी खोपको परीक्षण भइरहँदा बेलायतमा पनि परीक्षण भइरहेको छ । यसअघि अक्सफोर्ड विश्वविद्यालयले मानव परीक्षण गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्