Logo

उपेन्द्र यादवको घोषणा : सरकारविरुद्ध आन्दोलन सुरु गर्छौं (भिडिओसहित)



काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारे गरेका गल्ती, कमजोरी सच्याउनको लागि आफूहरु आन्दोलनमा जान लागेको स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडिओ:



प्रतिक्रिया दिनुहोस्