ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिए, १२ हजार नाघेको औपचारिक जानकारी आउँदै


काठमाडौं, १३ असार । नेपालमा आज कोरोना भाइरसको ठुलो संख्या थपिएको छ । योसँगै आज संक्रमित संख्या १२ हजार नाघेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिदैछ ।

यसअघि हिजो कोरोना संक्रमित ५ सय ९३ पुगेका छन् । जसमध्ये ४८६ पुरुष र १०७ महिला छन् ।