काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा १ सय ३६ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो अपडेट गराएका हुन् । उनीहरुमध्ये एक सय १८ जना पुरुष र १८ जना महिला रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ । कुल डिस्चार्ज हुनेमा २५ सय ९२ पुरुष र २४२ जना महिला रहेका छन् ।




प्रतिक्रिया