Logo

महिलाको क्यान्सरको उपचार पश्चात थाहा भयो पुरुष



शारीरिक वनावटबाट महिला र पुरुषको पहिचान गर्न सकिन्छ । तर, कहीकाही जेनेटिक परिर्वतन बाहिरी स्तरमा आउन सजिलो हुँदैन । एक मानिसले ३० वर्षदेखि महिलाको जिन्दगी बिताइरेका थिए । तर उनको आवरण परिर्वतन भएपछि उनी पुरुष बनेका छन् । डाक्टर पनि आश्चर्य मान्दै उनी पहिले देखि नै पुरुष भएको स्पष्ट पारेका छन् ।
उनको पुरै शरीर, आवाज, शरीरको विकास क्रम र सबै अंग महिलाको भएको देखिने भएता पनि उनी पुरुष भएको खुलासा भएको छ । उनको उटरस र ओभरीज जन्मबाट नै थिएन् । भौतिक शरीर महिलाको जस्तो हुने यो एउटा रोग भएको डाक्टरहरुले बताएका छन् ।–एजेन्सी



प्रतिक्रिया दिनुहोस्