Logo

दाइजो मागेपछि फेसबुकमार्फत विवाह तोड्ने यी हिम्मतिली महिला



भारतको केरलामा बस्ने एक महिलाले सामाजिक सञ्जाल मार्फत आफ्नो विवाह तोड्ने जानकारी दिएकी छिन् । उनले फेसबुकमा दाइजो मागेको भन्दै विवाह तोडेको बताएकी हुन् ।

पछिल्लो समयमा भारतमा बढ्दै गइरहेको दाइजो प्रथाको बिरोध गर्दै उनले वैवाहिक सम्बन्ध तोडेको बताइएको छ । रेम्या रामचन्दन नाम गरेकी महिलाले   फेसबुकमा विवाह अगि दाइजो नचाहिने भनेपनि विवाहा पछि ५० सुनका गहना र ५ लाख रुपैयाँ बारम्बार मागेको लेखेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्