Logo

एक रात सुतेको ४ लाख दिने कम्पनीको घोषणा



आजको समयमा धनी बन्न को चाहादैन र तर धनी बन्न धेरै मेहेनत गर्नुपर्छ । धनी बन्नलाई सबैरै उठेर काम शुरु गनुपर्छ भन्ने सोच छ तर आज हामी एउटा जानकारी दिन्छौ जसले सजिलै धनी बन्नु हुनेछ ।

वास्तवमा पपुलर स्ट्रिमिंग वेवसाइटले आफ्ना मानिसहरुलाई सुतेको बदलामा लाखौ रुपैयाँ दिइरहेको छ । उक्त वेव साइटमा एक रात सुतेर लाखौ रुपैयाँ कमाउन सकिन्छ । यसको लागि ओछ्यान नजिकै वेब क्यामेरा राख्नुपर्छ र आफु सुतेको अवस्थाको लाक्ष्भ स्ट्रिमिंग गर्नुपर्छ ।

यति गरेर तपाइँ लाखौ रुपियाँ कमाउन सक्नुहुन्छ । सुत्नुको अलवा अन्य चिजको स्ट्रिमिंग गर्ने अनुमति पनि दिएको छ । कला, म्युजिक र गेमिङ जस्ता चीजको लाइव स्ट्रिमिंग गरेर पैसा कमाउन सकिन्छ । भर्खरै मात्र अमेरिकाका भिडियो मेकरले एक रातमा सुतेको भिडियो लाइव स्ट्रिम गरेर ४ लाख १४ हजार रुपैयाँ कमाएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्