Logo

मुसाले गरेको पेन्टिग ९४ हजारमा बिक्रि



एउटा मुसाले गरेको पेन्टिगको तस्वीर सामाजिक सञ्जाल भर भाइरल भएको छ । पेन्टिंग गर्ने मुसो सामान्य नभएर धनी मुसो हो । मुसाले आफ्नो खुट्टाले पेन्टिंग गर्छ र पैसा कमाउछ । मुसाको खुट्टाले बनाएको चित्र विश्व भर बिक्रि भइरहेको छ । मुसाले बनाएको चित्रको मुल्य १ हजार पाउंड तोकिएको छ ।

मालिकले नै सबै सामान किनेर पेन्टिग गर्न दिएका हुन् । मालिकले रसायन नभएका कलर र क्यानभास खरिद गरेका छन् । उक्त पेन्टिग अष्टे«लिया र साउथ कोरीयाका मानिसहरुले खरिद गर्ने गरेका छन् । मुसाको मालिकसंग अन्य ४ वटा मुसा छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्