Logo

५९ वटा चिनियाँ ‘एप’मा भारतले लगायो प्रतिबन्ध(सुचीसहित)



एजेन्सी १५ असार । भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । चिनियाँ एपका कारण भारतले असुरक्षीत महसुस गरेकोे बताउँदै सोमबार सरकारले एप बन्द गर्न निर्णय गरेको हो ।

भारतमा चिनियाँ एपको अत्यधिक प्रयोगकर्ता रहेको चिनियाँ एपले भारतमा असर पुग्न सक्ने कारण उक्त कदम चालिएको हो । गल्वान क्षेत्रमा दूवै देशबीच चलिरहेको सीमा विवादका कारण भारतले सम्पूर्ण चिनियाँ एप र अन्य पूर्वाधार विकासको काममा प्रतिबन्ध लगाएको बुझिएको छ ।

भारतको पूर्वाधार विकासकालागी चीनसंगको सम्भलौतालाई समेत रद्द गरेको भारतीय सञ्चार माध्यममा उल्लेख गरेकोे छ । प्रतिबन्ध हुने एपमा टिकटक, युसी ब्राउजर लगायत अन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्