Logo

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४ लाख नाघ्यो



काठमाडौं, असार १६ । कोरोना भाइरसबाट विश्वभर ५ लाख ७ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ४ सय ९९ पुगेको छ।

यस्तै एक करोड दुई लाख ४ हजार १ हजार ७७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५६ लाख ४६ हजार ८ सय १६ जना निको भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्