Logo

पूर्व कृषिमन्त्री पराजुली ५ वर्षपछि मिडियामा, ऋषि धमलासँग रोचक कुराकानी (भिडिओसहित)



काठमाडौं, १६ असार । पूर्व कृषिमन्त्री हरि पराजुलीले आफू मन्त्री हुँदा धान दिवसमा गलत नियतका साथ महिलालाई अंगालो नहालेको दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पराजुलीले यस्तो बताएका हुन् । अखिल नेपाल किसान महासंघका उपाध्यक्षसमेत रहेका पराजुलीले आफू अहिलेपनि पार्टीको काममा व्यस्त रहेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्