Logo

उषा खड्गी झन् सक्रिय



काठमाडौ, १६ असार । अहिले सम्मकै सुन्दर मिस नेपाल मध्ये एक हुन् मिस नेपाल उषा खड्गी । उषा उमेर बढ्र्दै जाँदा झन झन जवानी देखिदै गएकी छिन् । कुपण्डोलमा बुटिक संचालन गरेर बसेकी उषाको जे.पी तिमल्सिनासँगको लामो वैवाहिक सम्बन्ध दिगो हुन सकेन ।

जेपी र उषाको एक छोरा र छोरी छन् । उनीहरु अलग भएपनि छोरा छोरी उषासँगै बस्दै आएका छन् । उनले जेपीले धेरै पहिला देखि अनावश्यक मानसिक दबाव दिने गरेकोले सम्बन्ध त्याग्न परेको बताउदै आएकी छिन् । एक समय कलिउडमा जेपी तिमल्सिना र उषा खडगीको जोडीलाई आर्दशको जोडीको रुपमा लिने गरिन्थ्यो । सम्बन्ध विच्छेद पश्चात सामाजिक सञ्जालमा सक्रियता बढाएकी उषाले आज आकर्षक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्