Logo

श्रीमतीसँग झुठो बोलेर प्रेमिकालाई भेट्न जाँदा कोरोना संक्रमण



एक व्यक्ति आफ्नी श्रीमतीलाई झुठो बोलेर अन्य महिलालाई भेट्न इटली गएका थिए । कोरोनाको संक्रमण चीनमा भन्दा पनि धेरै इटलीमा भएको छ । उनी व्यवसायको सिलसलिामा बाहिर गइराख्थे । तर यो पटकमा बाहिर निस्कदा चाहि मंहगो मुल्य चुकाउनु पर्यो ।

ती पुरुषले आफ्नी प्रेमिकासँग केहि समय बिताएका थिए तर कहिलेकाहि भाग्य पनि विपरित भएको हुन्छ । उनी कोरोना संक्रमित हुन पुगेका छन् । उनलाई आइशोलेशनमा राखिएको छ । कोरोना लक्षण देखिएपछि उनको यात्राको इतिहास खोजी गर्दा प्रेमिकासँग बसेको देखाएपनि उनले प्रेमिकाको नाम भने बताएका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्