Logo

पुरै गाउँमा एक मात्र महिला



अमेरिकाको नेब्रास्का राज्यमा मोनोवी गाउँमा ८४ वर्षकी एल्सी आइलर नामकी एक बृद्ध महिला मात्र बस्दै आएकी छिन् । आफु पनि नबस्दा गाउँ नै सुनसान हुने भएकोले आफु मात्र भएपनि बस्ने गरेको महिलाले बताउदै आएकी छिन् । उनले आफ्नो हेर विचार आफै गर्छिन् । उनले एक्ले गाउँभरको पानी र बिजुलीको ५०० डलर भ्याट पनि तिरेर बसेकी छिन् ।

एल्सीलाई सरकारले सार्वजनीक जग्गाको संरक्षण गरेको भनेर केहि पैसा दिने गर्छ । गाउँको एक्लै हुनाले उनी मेयर, क्लर्क र हाकीम सबै उनी आफै हुन् । १९३० सम्म १५० मानिस बसोबास गर्ने उक्त गाउँमा हाल भने एल्सी मात्र बस्छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्