Logo

प्रहरीबाट बच्न कुकुरलाई कार चलाउन दिएपछि…



कोरोना भाइरसको कारण अमेरिकामा १ लाख भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । कोरोनाको त्रासमा सबै मानिसहरु घर भित्र बसेको समयमा अमेरिकाका एक नागरिकले भने प्रहरीसँग बच्नको लागि आफ्नो कार कुकुरलाई चलाउन दिएका छन् ।

कारको गती १ सय ५० के एच भन्दा माथी थियो । नी तल लुकेर कुकुरले नै चलाएको जस्तो बनाएका थिए । कुकुरले कार चलाएको खबर प्रहरीलाई आएपछि प्रहरीले उक्त कार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ती व्यक्तिले कुकुरलाई कार चलाउन सिकाएका हुन् । हाल ती व्यक्तिलाई जेलमा राखेका छन् भने कुकुरलाई जनावरको सेन्टरमा राखेको प्रहरीले जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्