Logo

नागरिकता विद्येयकको विरोधमा जसपा सडकमा (फोटोफिचर)



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी, नेपालले नागरिकता विद्येयकको विरोधमा आज प्रदर्शन गरेका छन् । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै जसपाका शीर्ष नेताहरु आज माईतीघर मण्डलामा उपस्थित् भएर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयकमा अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधानविरुद्ध जसपा आन्दोलनमा उत्रिएको नेता केशब झाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्