Logo

चीनले निर्माण गर्यो विश्वको सबैभन्दा ठूलो प्लानेटेरियम (तस्बीरसहित)



एजेन्सी, १७ असार । चीनले विश्वकै सबैभन्दा ठूलो प्लानेटेरियम निर्माण गरेको छ । चीनको संघाई प्रान्तमा उक्त प्लानेटेरियम निर्माण भएको हो । प्लानेटेरियमको निर्माण कार्य समाप्त भइसकेको जनाइएकोे छ । यसलाई आगामी वर्ष सञ्चालनमा ल्याइने जनाइएको छ ।

प्लानेटरियमको प्रर्दशनीका लागी आन्तरिक डिजाइनहरु चलिरहेको छ । ३८ हजार एक सय ६४ स्वायर फिटको क्षेत्रफलमा निर्माण गरिएको उक्त प्लानेटेरियम अद्वितीय रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्