Logo

एकैपटक ६ बच्चा जन्मिए



भारतको मध्य प्रदेशमा एक महिलाले ६ बच्चालाई एकैपट जन्म दिएकी छिन् । बच्चाको सजिलै जन्म भएपनि स्वास्थ्यमा खराबी आएको छ । ती महिलाको नाम मुर्ति बाई हो ।

मुर्तिलाई आफ्नो पेटमा हुर्कदै गरेको बच्चाहरु ६ वटा छन् भनेर थाहा नै थिएन् । उनले विस्तारै ािस्तारै गरे ६ बच्चाको जन्म दिएकी हुन् । जन्मिएका ६ वटा बच्चा सबैको तौल सामान्य बच्चाको भन्दा कम र २ बच्चाको शारीरीक समस्याको कारण तुरुन्त मृत्यु भएको थियो । बाकी ४ बच्चाको एनएनसीयुमा राखेर उपचार भैरहेको बताएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्