Logo

मरेको वार्षिकोत्सव मनाउँदा काटियो ‘डेड बडी’



हरेक देशको रहनसहनको तरीका फरक फरक छन् । कुनै स्थानका रहनसहन देखेर अन्य मानिस आत्तिने गर्छन् । त्यस्तै स्पेनको एउटा भिडियो भाइरल भएको छ । जसमा एउटा मानिसको डेड बडीलाई केक बनाइएको छ ।

वास्तवमा मानिसको डेड बडी नभएर डेड बडी आकारमा बनाएको केक हो । वास्तवमा केकलाई निकै राम्रो तरीकाले सजाइएको थियो कि मरेको मानिस जस्तै देखिने गरी । सामाजिक सञ्जालमा राखिएको उक्त भिडियोलाई १ मिलीयनले हेरेका छन् ।



प्रतिक्रिया दिनुहोस्