Logo

गण्डकी प्रदेशमा दिनहुँ संक्रमित थपिदै, विहिबार थप आठ जनामा कोरोना पुष्टि



पोखरा, असार १८। गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ८ जनामा संक्रमण देखिएको हो । बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतका ८ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्