Logo

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए



काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बोलाएका छन् । मन्त्रिपरिषद बैठक नै भनेर नबोलाएपनि सबै मन्त्रीहरुलाई ओलीले बालुवाटार बोलाएका छन्। उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पनि प्रधानमन्त्री ओलीले आफूहरुलाई बोलाएको जानकारी दिए । उनले आफूहरुलाई १२ बजे बोलाएको जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्