Logo

एक झुप्पा अंगुर ७ लाखमा विक्री



जापानमा रुबी नामको एक गुच्छा अंगुरलाई ७ लाख ५० हजारमा बिक्रि गरिएको छ । यसको स्वाद धेरै मिठो र रस भरिएको छ । जापानको विशेष व्यवसाय महोत्सवमा प्रमोशन गर्न अंगुर उपहार लिने दिने प्रचलन छ ।

यो अंगुर यति धेरै मुल्यमा बिक्री हुने कारण माग बृद्धि हुनु हो । जापानमा यो सजिलै पाइदैन । २४ दाना भएको रुबी रोमन नामको अंगरेको गुच्छा पछिल्लो समयमा जापानको एक कम्पनी हयाकुराकुसोले महंगो मुल्यमा खरिद गरेको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्