Logo

सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिए, कुल संक्रमित संख्या १५ हजार नाघ्यो



काठमाडौं, १९ असार । आज पनि सयौंको संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित १५ हजार नाघेको बुझिएको छ ।

हिजो संक्रमित संख्या साँढे १४ हजार नाघेकोमा आज संक्रमित थपिएसँगै १५ हजार नाघेको हो । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज अपरान्ह सवा ४ बजे स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको औपचारिक जानकारी दिने भएको छ । अहिलेसम्म कुल ३० जना संक्रमितको मृत्यु भइसकको छ ।



प्रतिक्रिया दिनुहोस्