Logo

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए घर र कार्यालय सुरक्षाका लागि अटोमेटिक डिस्पेन्सर



काठमाडौं, १९ असार । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् । चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाईएको पनि जनाएको छ । ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रनवजंग पाण्डेले जनाएअनुसार यो डिस्पेन्सर अटोमेटिक हुनेछ ।

आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि विष्टले स्पष्ट पारे । उक्त डिस्पेन्सरमा विभिन्न सब्सीडिज रहेको पनि कम्पनीले जनाएको छ ।

लोमसले आफ्नै उत्पादनमा ह्याण्ड स्यानिटाईजर बजारमा ल्याईसकेको छ । उसले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको छ ।

Related News:

लोमसको आफ्नै उत्पादन ‘ह्याण्ड-एक्स’ स्यानिटाईजर अब ५०० मि.लि.मा बजारमा 

लोमसले ल्यायो डब्लु.एच.ओ मान्यताप्राप्त गुणस्तरीय ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, मुल्य १५०



प्रतिक्रिया दिनुहोस्