Logo

आजै ७४० कोरोना संक्रमित थपिए



काठमाडौ, १९ असार । नेपालमा आज कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
आज बानेश्वरका ८५ वर्षिय बृद्धको मृत्युभएसँगै हालसम्म संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ । देशको ७७ जिल्लामा संक्रमित पत्ता लागेका छन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ६ हजार १ सय ४३ घर फर्केका छन् ।



प्रतिक्रिया दिनुहोस्