कैलाली, असार २० । कैलालीमा दुई युवतीको शव भेटिएको छ। उपमहानगरपालिकाको वडा नम्बर ७ को बेली जंगलमा दुई युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार वडा नम्बर ७ कि १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भएको पुष्टि भएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया