Logo

थप २३२ जना संक्रमित, २६२ जना कोरोना परास्त गर्न सफल



काठमाडौँ २० असार : आज (शनिबार) दुई सय ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ । दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई सय ३२ जना कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कुल संक्रमितको सख्या १५ हजार ४९१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा दुई सय ६२ जना कोरोना परास्त गर्न सफल भएका छन्। दुई सय ६२ जना संगै नेपालमा कोरोना परास्त गर्न सफल भएको संख्या ६ हजार ४१५ जना पुगेको छ ।Photo By : Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्