Logo

राष्ट्रपतिलाई भेटेर फर्किएका प्रधानमन्त्री ओली मन्त्रीहरुसँग परामर्शमा



काठमाडौं, २० असार। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र मन्त्रीहरुबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री र मन्त्रीहरुबीचको छलफल साँढे ७ बजेटबा सुरु भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्