Logo

प्रचण्डले पार्टीका निर्णय नमानेको महेश बस्नेतको आरोप (भिडिओसहित)



काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा सांसद महेश बस्नेतले केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । आगामी महाधिवेशनसम्म दुवै अध्यक्षलाई हटाउन नसकिने उनको भनाई छ । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्