Logo

आफ्नै साथीले घर र कुकुर लुटेपछि…



भनाई नै छ मित्रतामा कुनै खोट हुँदैन, मित्र भन्दा नजिकको कोही हुन सक्दैन । तर अमेरिकामा आफ्नै नजिकका मित्रले घर र साथमा कुकुर पनि लुटीदिएका छन् । र्कसंड्रा रेम्युजनले २ महिना अगाडी आफ्नो घरमा पारिवारीक भेटघाटको लागि साथीलाई आउन अनुमति दिएका थिए ।

उनले उही साथीले नै आफ्नो घर चोर्ने सोच सपनामा पनि चिताएका थिएनन् । कैसेंड्राको तिनै साथीले घरमा चोरी गरी सामान मात्र होइन उनले पालेको कुकुर पनि चोरेका छन् । कैसेंड्राले कुकुर खोज्न धेरै स्थानमा रिर्पोट दिएका थिए ।

लामो समय ओजी पछि जियुज नामको कुकुर माइक्रोचिपको सहायताले भेटिएको छ । जियुज आफ्नो मालिक खोज्दै ३२ सय १५ किलोमिटरको यात्रा गरेर आइपुगेको छ ।



प्रतिक्रिया दिनुहोस्