Logo

ओली-देउवाबीच के गोप्य सहमति भयो ? पौडेलले खोले रहस्य (भिडिओसहित)



काठमाडौं, २३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्य समिति बैठकमै आफ्नो सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको स्वीकार गरेको स्पष्ट पारेका छन् । कार्यसमितिले देउवासँग ओलीसँगको भेटमा के कुराकानी भएको थियो ? भनेर जानकारी मागेको पौडेलले जनाए । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । विस्तृत भिडिओमा :



प्रतिक्रिया दिनुहोस्