Logo

कांग्रेस-जसपाका नेताबिच देउवा निवासमा छलफल



Reporters Club Nepal Logo

काठमाडौं, असार २३ । कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच आइतबार देउवा निवासमा छलफल भएको छ । संसद् अधिवेशन अन्त्य,एमसीसी, नागरिकता संशोधनलगायतका विषयमा छलफल गर्न जसपाका नेताहरु विहानै बुढानिलकण्ठ पुगेका छन् ।

बैठकमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी रहेको जसपाको एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्