काठमाडौं, २३ । नेपालमा कोरोना भाइरसको ठुलो संख्या थपिएको छ । योसँगै कुल संक्रमित संख्या १६ हजार नाघिसकेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिनेछ ।
यसअघि हिजो संक्रमित संख्या १६ हजार नजिक पुगेको थियो । आज पनि काठमाडौं उपत्यकामा उल्लेख्य संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो समय उपत्यकामा संख्या बढ्दो छ ।




प्रतिक्रिया