Logo

रचना, एलिना र समिक्षाको ‘आयौं चेली माइती सम्झेर’ गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २३ असार । गज्जब टिभी युट्युब च्यानलमार्फत ‘आयौं चेली माइती सम्झेर…’ बोलको गीत सार्वजनिक भएको छ ।  यस गीतको शब्द घनश्याम ओली, संगीत दिपक शर्मा, एरेन्ज कृष्ण वि.क., मिक्सिङ श्यामश्वेत रसाइली, स्वर अहिलेका तीनै जना चर्चित गायिका रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको रहेको छ । यस म्युजिक भिडियोको छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् । भिडियो हेर्नुहोस् :

 



प्रतिक्रिया दिनुहोस्