Logo

वानपिसमा वर्षा सिवाकोटी (फोटोफिचर)



काठमाडौ, २३ असार । नायिका वर्षा सिवाकोटी अहिले फुर्सदमा छिन् । अन्याय सहन नसक्ने वर्षा तुरुन्त कडा प्रतिवाद गरिरहन्छीन् । नेपाली चलचित्रमा पछिल्लो समयमा उनी खुबै छाइरहेकी छिन् । विवादमा आउँदिनन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोअर्स धेरै छन् ।

धेरैले वर्षालाई सामाजिक सञ्जालमा पछ्याएका छन् । उनले अभिनय गरेका फिल्महरु खासै सफल नभएपनि उनलाई धेरै दर्शकले रुचाउछन् । सामाजिक सञ्जालमा छाइरहने वर्षाले आज निकै आकर्षक वान पिस लगाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्