Logo

मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने



काठमाडौं, २३ असार । मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने जनाईएको छ । तस्विर : सूर्य थापाको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्