Logo

जेलभित्र एकैपटक ४७५ को विवाह



यो दुनियामा अपराधीलाई जेलमा राख्नको लागि जेलको निर्माण गरिएको हुन्छ जहाँ कैदी सजाय भुक्तान गरिरहेका हुन्छन् । तर थोरै मात्र जेल हुन्छन् जहाँ कैदीहरु हासी खुशी हुन्छन् । वास्तवमा मेक्सिको सिटीको एक जेलमा ४ सय ७५ को विवाह भएको छ ।

मेक्सिकोको राजधानीस्थित पेनिटेन्चरी बन्दिगृहमा यस्तो विवाह भएको हो । जेलले सिविल रजिस्ट्रसँग समन्वय गरेर विवाहको अनुमति लिएको थियो । परिवार बसाउन सहयोग गरेको जेलले बताएको छ । उक्त जेलले विवाह मात्र नगरेर कसिविल रजिष्ट्रिबाट बन्चित भएका कैदीका बच्चाहरुको बिना शुल्क पंजीकृत गर्ने अवसर दिदै आएको छ । जेलभित्र ४७५ जनाको सामुहिक विवाह गराइदिएर कुनै खर्च बिना विवाहको प्रमाण पत्र समेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्