Logo

७ वर्षको बच्चाले एक असल पिता उपहार मागेपछि…



सबै धर्मको आफ्नै नियम हुन्छ । क्रिसमसको अवसरमा सबै भक्तहरुले सैटा समक्ष मनले चाहेको आफ्नो गोप्य माग राख्ने गर्छन् । यसै क्रममा अमेरिकामा एउटा बच्चाले सैटा समक्ष राखेको मागपत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।

वास्तवमा ७ वर्षको बच्चाले सैटा क्ललाई लेखेको पत्र हो । त्यो सानो बालकले उपहारको साथै एक असल पिताको माग गरेका छन् । उनको त्यो पत्र एक एनजिओले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

सानो बच्चा घरेलु हिंसाबाट प्रभावितको लािग बनाइएको शेल्टरमा बस्दै आएका छन् । उनले पत्रको शुरुमा लेखेका छन्, ‘प्रिय सैटा मैले आफ्नो घर छोड्न प¥यो । उनले लेखेका छन् पिता जी रिसको बेलामा पागल हुने भएकोले आमाले सुरक्षित स्थानका ल्याउनुुभयो । जहाँ हामी डराउनुपर्दैन् । तैपनि अहिलेपनि नर्भस भएको छु । हामीसँग केहि पनि छैन । ’ बच्चाले उपहारको साथै एक असल पिता मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्