Logo

सित्तैमा पान नदिएपछि ओठ र नाक टोकिदिए



भारतको लखनउमा सित्तैमा सामान पाउन कुटपिट गरेका छन् । सित्तैमा पान खान नपाएर एक व्यक्तिले पान पसलेको कान र ओठ काटी दिएका छन् । २८ वर्षका शालु रातको १० बजे पान पसल पुगेका थिए ।, रातको समयमा सत्येन्द्रको पान पसलमा गएका थिए ।

सत्येन्द्रले पसल बन्द गर्दै थिए । शालुले सुतेन्द्रलाई सित्तैमा पान मागे तर उनले अस्विकार गरे । शालुले पान खान नपाएपछि सत्येन्द्रलाई कुट्न शुरु गरे । रिसको झोकमा शालुले सत्येन्द्रको कान र ओठलाई आफ्नो दातले टोकी दिए । सत्येन्द्रलाई टोकेर शालु भएका छन् । छिमेकीले उनलाइृ अस्पताल पु¥याएका थिए । उनको हाल उपचार भैरहेको छ । घटनाको दोषी शालु पेशाले भिडियो ग्राफर हुन् ।



प्रतिक्रिया दिनुहोस्