Logo

लकडाउनमा रिक्सा चालकहरुको विचल्ली, यसरी भक्कानिए (भिडिओसहित)



काठमाडौं, २४ असार । रिक्सा चालकहरुले सरकारले नहेर्दा आफूहरुको विचल्ली भएको गुनासो पोखेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले लकडाउनका कारण आफूहरु ठूलो मारमा परेको र अब रोगले भन्दापनि भोकले मर्ने अवस्था भएको गुनासो पोखका हु्न् । काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने,‘आज मजदुरहरु सडकमै छौं । हामीलाई भ¥याङ बनाउने काममात्रै भयो । तर, हाम्रा दुःख, पीडामा कसैले पनि मल्हम लगाउने काम गरेनन् ।’

लकडाउनमा रिक्सा चालकहरुको बिचल्ली, सरकारसमक्ष राहतको माग



प्रतिक्रिया दिनुहोस्