Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था कस्तो छ, चिकित्सकहरुको यस्तो छ भनाई (भिडिओसहित)



काठमाडौ., २४ असार । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे र डा. सागर कुमार राजभण्डारीले काठमाडौंमा कोरोना संक्रमण बढ्न सक्ने जोखिम औंल्याएका छन् । उनीहरुले लकडाउनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले कोरोना परीक्षणको दायरा बढाउनुपर्नेमापनि जोड दिएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो बताएका हुन् । हेरौं भिडिओ:



प्रतिक्रिया दिनुहोस्