Logo

ठुलो संख्यामा संक्रमित थपिए, उपत्यकामा संख्यामा निरन्तर वृद्धि



काठमाडौं, २४ असार । देशमा ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे १६ हजार आसपास पुगेको बुझिएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित धमाधम थपिन थालेका छन् । समुदायमै संक्रमित बढेको आशंका छ ।

आज थपिएको संक्रमितबारे स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमार्फत् जानकारी गराउनेछ ।



प्रतिक्रिया दिनुहोस्