Logo

रेखा थापा माथि खाइलाग्दा युवक



काठमाडौं, २४ असार । नायिका रेखा थापा पुस अपको पोजमा छिन् । उनको माथि एकजना खाइलाग्दा युवक छन् ।

रेखाले आजै ट्वीटरमा गजबको तस्बिर पोष्ट गरेकी छिन् । शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाएका पुरुष रेखाको पिठ्युँमा दुवै हात राखेर सिधा तन्किएका देखिन्छन् ।

यो दृश्य रेखाको व्यायामको हो । उनले सन्तुलन सबै चीजको मुख्य विषय हो भनेर लेखेकी छिन् । उनले खाने, बस्ने, सोच्ने, महशुश गर्ने, बोल्ने र काम गर्ने सबै विषयमा सजगता आवश्यक रहेको लेखेकी छिन् । उनले अन्तमा स्वस्थ र सकारात्मक रहन सुझाव समेत दिएकी छिन् ।-Photo: Twitter Page of Rekha Thapa



प्रतिक्रिया दिनुहोस्