Logo

सिन्धुपाल्चोकको जम्बु बजारका १४ घर बगाउँदा १९ वेपत्ता (तस्बिरसहित)



सिन्धुपाल्चोक, २५ असार । जिल्लाको जबमु बजारमा बाढी पहिलोले ठुलो क्षति पुगेको छ । गएरातिदेखिको अविरल वर्षाले बजारमा क्षति पुगेको हो । पुलसहित बजार चुर्लुम्म डुबेको छ । घटनामा अहिलेसम्म १५ घरका १९ जना वेपत्ता भएका छन् ।

घटनामा ठुलो जनधनको क्षति भएको छ । जम्बु निवासी २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको छ ।
अहिले बाह्रबिसेबाट मािथ अरनिको राजमार्ग बन्द छ ।



प्रतिक्रिया दिनुहोस्