Logo

जसपा नेपाल आयोगमा दर्ता, आजै प्रमाणपत्र पाउने



काठमाडौं, २५ असार । जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको हो । आज दल दर्ताको प्रमाणपत्र दिने आयोगको तयारी छ । File Photo/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्