Logo

रेखा थापाको यो अवतार



काठमाडौं, २५ असार । अभिनेत्री रेखा थापा लकडाउन भर तनाव कम गर्न व्यायाममा सक्रिय भएकी छिन् । उनी योगाशन देखि व्यायामका विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् ।

आज उनले टाउको तल खुट्टा माथि राखेर तस्बिर सेयर गरेकी छिन् । रेखाले उक्त तस्बिरमा लेखेकी छिन्ः शरीर नै मेरो घर हो, शरीरमा म बस्छु, म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहंकार पनि ठिक ठाउँमा बस्छ ।



प्रतिक्रिया दिनुहोस्