Logo

थपिएका १०८ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, २५ असार । नेपालमा कोरोना भाइरसका संक्रमितको सख्या साढेँ १६ नाघेको छ । आज संक्रमितको सख्या १६ हजार ५ सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय ८ जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १६ हजार ५ सय ३१ मध्ये ७ हजार ८ सय ९१ निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३६ जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.सुनसरीका पुरुष, असार २५ मा पत्ता लागेका
२.झापाका पुरुष, असार २५ मा पत्ता लागेका
३.सप्तरीका पुरुष, असार २५ मा पत्ता लागेका
४.सप्तरीका पुरुष, असार २५ मा पत्ता लागेका
५.धनुषाका पुरुष, असार २५ मा पत्ता लागेका
६.धनुषाका पुरुष, असार २५ मा पत्ता लागेका
७.सिराहाका पुरुष, असार २५ मा पत्ता लागेका
८.सिराहाका पुरुष, असार २५ मा पत्ता लागेका
९.सिराहाका पुरुष, असार २५ मा पत्ता लागेका
१०.सिराहाका पुरुष, असार २५ मा पत्ता लागेका
११.दार्चुलाका पुरुष, असार २५ मा पत्ता लागेका
१२.डोटीका पुरुष, असार २५ मा पत्ता लागेका
१३.डोटीका पुरुष, असार २५ मा पत्ता लागेका
१४.काठमाडौका पुरुष, असार २५ मा पत्ता लागेका
१५.काठमाडौका पुरुष, असार २५ मा पत्ता लागेका
१६.काठमाडौका पुरुष, असार २५ मा पत्ता लागेका
१७.काठमाडौका पुरुष, असार २५ मा पत्ता लागेका
१८.काठमाडौका पुरुष, असार २५ मा पत्ता लागेका
१९.नुवाकोटका पुरुष, असार २५ मा पत्ता लागेका
२०.सर्लाहीका पुरुष, असार २५ मा पत्ता लागेका
२१.चितवनका पुरुष, असार २५ मा पत्ता लागेका
२२.नवलपरासी पुर्वका पुरुष, असार २५ मा पत्ता लागेका
२३.मकवानपुरका पुरुष, असार २५ मा पत्ता लागेका
२४.बाग्लुङका पुरुष, असार २५ मा पत्ता लागेका
२५.सिन्धुपाल्चोकका पुरुष, असार २५ मा पत्ता लागेका
२६.बाग्लुङका पुरुष, असार २५ मा पत्ता लागेका
२७.बाग्लुङका पुरुष, असार २५ मा पत्ता लागेका
२८.म्याग्दीका पुरुष, असार २५ मा पत्ता लागेका
२९.म्याग्दीका पुरुष, असार २५ मा पत्ता लागेका
३०.गोर्खाका पुरुष, असार २५ मा पत्ता लागेका
३१.गोर्खाका पुरुष, असार २५ मा पत्ता लागेका
३२.कास्कीका पुरुष, असार २५ मा पत्ता लागेका
३३.कास्कीका पुरुष, असार २५ मा पत्ता लागेका
३४.कास्कीका पुरुष, असार २५ मा पत्ता लागेका
३५.कास्कीका पुरुष, असार २५ मा पत्ता लागेका
३६.लमजुङका पुरुष, असार २५ मा पत्ता लागेका
३७.लमजुङका पुरुष, असार २५ मा पत्ता लागेका
३८.लमजुङका पुरुष, असार २५ मा पत्ता लागेका
३९.लमजुङका पुरुष, असार २५ मा पत्ता लागेका
४०.लमजुङका पुरुष, असार २५ मा पत्ता लागेका
४१.बाकेका पुरुष, असार २५ मा पत्ता लागेका
४२.बाकेका पुरुष, असार २५ मा पत्ता लागेका
४३.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
४४.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
४५.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
४६.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
४७.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
४८.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
४९.दाङका पुरुष, असार २५ मा पत्ता लागेका
५०.दैलेखका पुरुष, असार २५ मा पत्ता लागेका
५१.दैलेखका पुरुष, असार २५ मा पत्ता लागेका
५२.दैलेखका पुरुष, असार २५ मा पत्ता लागेका
५३.मुगुका पुरुष, असार २५ मा पत्ता लागेका
५४.मुगुका पुरुष, असार २५ मा पत्ता लागेका
५५.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
५६.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
५७.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
५८.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
५९.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६०.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६१.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६२.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६३.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६४.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६५.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६६.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६७.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६८.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
६९.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
७०.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
७१.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
७२.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
७३.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
७४.सुर्खेतका पुरुष, असार २५ मा पत्ता लागेका
७५.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
७६.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
७७.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
७८.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
७९.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८०.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८१.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८२.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८३.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८४.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८५.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८६.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८७.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८८.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
८९.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
९०.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
९१.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
९२.बझाङका पुरुष, असार २५ मा पत्ता लागेका
९३.अछामका पुरुष, असार २५ मा पत्ता लागेका
अछामका पुरुष, असार २५ मा पत्ता लागेका९४.
९५.अछामका पुरुष, असार २५ मा पत्ता लागेका
९६.अछामका पुरुष, असार २५ मा पत्ता लागेका
९७.वाजुराका पुरुष, असार २५ मा पत्ता लागेका
९८.वाजुराका पुरुष, असार २५ मा पत्ता लागेका
९९.कंचनपुरका पुरुष, असार २५ मा पत्ता लागेका
१००.कंचनपुरका पुरुष, असार २५ मा पत्ता लागेका
१०१.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०२.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०३.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०४.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०५.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०६.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०७.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका
१०८.कैलालीका पुरुष, असार २५ मा पत्ता लागेका



प्रतिक्रिया दिनुहोस्