Logo

सुनको मूल्य एक्कासी घट्यो, तोलाको ९२ हजार २ सय



काठमाडौ, २६ असार । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुनको मुल्य आज तोलामा २०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिवार ९२ हजार ४०० रुपैयाँ उच्च मुल्यमा कारोवार भएको सुन शुक्रबार २०० रुपैयाँले घटेको हो । चाँदीको मुल्य भने आज थपघट भएको छैन् । चाँदी तोलाको ९८० रुपैयाँमा कारोवार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्